अध्यक्ष प्रचण्ड भारी मतले विजयी
गोरखा – गोरखा २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
अध्यक्ष प्रचण्डले २६ हजजार १०१ मत प्राप्त गर्दै विजयी भएका हुन।
यस्तै राष्ट्रिय स्वतन्त्रता पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३६ मत पाए । एमाले भने तेस्रो स्थानमा खुम्चिएको छ । एमालेका अब्दुस मियाँले ७ हजार ३९२ मत पाएका छन् ।

