राष्ट्रिय लोक तथा दोहोरि गीत पश्चिमोत्तर क्षेत्र भारत शाखा चण्डीगढ को दोस्रो अधिवेशन सम्पन्न

पुष १

काठमान्डौ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पश्चिमोत्तर क्षेत्र भारत शाखा चण्डीगढ को दोस्रो अधिवेशन यही दिनांक १० र ११ डिसेम्बरका दिन सम्पन्न भएको छ।

कार्यक्रम १० डिसेम्बर शनिबारको दिन बन्द सत्र रहेको थियो भने ११ डिसेम्वर आईतबारका दिन देश सेवक भवन चण्डीगढ भारत मा अधिवेशन तथा सांस्कतिक कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त चण्डीगढ शाखाको दोस्रो अधिवेशनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय अध्यक्ष रमेश बिजीको प्रमुख अथिति तथा केन्द्रिय प्रतिनिधिको रूपमा उपस्थिति रहनु भएको थियो ।

कार्यक्रम कार्यबाहक अध्यक्ष लक्ष्मण न्यौपानेको संयोजक तथा अध्यक्ष बाबु राम परियारको अध्यक्षतामा सम्पन्न भएको थियो।

साथै बन्द सत्र अधिवेशनबाट सर्वसहमतिले नव निर्वाचित कार्यसमितिलाई प्रमुख अथिति केन्द्रीय प्रतिनिधि अध्यक्ष रमेश बिजि द्वारा गोपनीयताको सपथ ग्रहण गराई प्रमाण पत्र सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको लोगो को पिन लगाएर सम्मान सहित नयाँ कार्य समिति लाई बधाई तथा सफल कार्यकालको सुभ कामना दिनु भएको थियो ।

उक्त कार्यक्रममा दुवै देश नेपाल भारतको राष्ट्रिय गीतको धुन बाट कार्यक्रमको सुरुवात गरिएको थियो भने विभिन्न संघ संस्था बाट पाल्नु भएका अतिथिहरुको अतिथि तथा आम नेपाली जन समुदायको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पश्चिमोत्तर क्षेत्र भारत शाखा चण्डीगढ को दोस्रो अधिवेशन द्वारा सर्वसहमतिले चयन गरिएको पदाधिकारी एबं कार्य समिति को नामावली यस प्रकार छ।

संस्थापक संरक्षक: लक्षण न्यौपाने
सल्हाकार : हरी प्रसाद खरेल
1) अध्यक्ष : ललित गिरी
2) निर्वतमान : अध्यक्ष बाबु राम परियार
3) वरिष्ठ उपाध्यक्ष: अमर ओली
4) महिला उपाध्यक्ष: निहारिका शर्मा
5) प्रथम उपाध्यक्ष: सुमित्रा भुजेल
6) दित्तिय उपाध्यक्ष : कुमार आचार्य
7) सचिव : कृष्ण प्रसाद भट्टराई
8) सह सचिव: शल विशाल बि क
9) कोषाध्यक्ष: नरेश श्रेष्ठ
10) सहकोषाध्क्ष: निर्मल भुसाल
कार्य सदस्यहरु
11) गोपाल दर्लामी
12) सिता शर्मा
13) रितु ढकाल
14) संजना मगर्नी
15) अशोक अधिकारी
16) अनुशा क्षेत्री
17) मन माया प्रजापति हमाल
18) शोभाराम ओली
19) राजेन्द्र मगर
20) सान्ती परियार
21) विष्णु भुसाल
22) अमृत पौडेल
23) भिम प्रसाद शर्मा
24) माया घर्ती
25) प्रेम घर्ती मगर
26 ) कृष्ण प्रसाद शर्मा
अन्य शाखामा रहेका व्यक्ति हरुको नाम
पूर्व द्वितीय उपाध्यक्ष : प्रेम रावल
पूर्व सहसचिव: हरि गौतम
पूर्व कोषाध्यक्ष आजीवन सदस्य: लाल वीर के सी
शाखाका आजीवन सदस्य
सबिना पाण्डे /श्रीमती सदस्य स्व. तारा प्रसाद पाण्डे
संजना भुसाल छोरी /वरिष्ठ उपाध्यक्ष स्व . रामु वि सी भुसाल
सदस्यहरु
वरिष्ठ सदस्य : माया देवि फुलारा
1 ) गंगा ओली
2 ) विजय वियोगी
3) बाबुराम वि क
4) नरेश जोशी
5) आकाश बाबु क्षेत्री
6) खुमन जोशी
7) गोविन्द पौडेल
7) हरि पाण्डे
9) आकाश शर्मा / आजीवन
10) सारू के सी
11) तीर्थ मगर
12) गोविन्द परियार
13) करण गिरी
14) रवि गिरी
15) राजन भट्टराई
16) रेशम राना
17) जगत खड्का
18) भावना खड्का
19) सान्ता परियार
10) माया थापा
21) नेत्र चौधरी
22) विशाल
23) सञ्जु पुन मगर