Gold
Bangad salyan

उपप्रधान तथा भौतिक पुर्बधार यातायात मन्त्रीमा श्रेष्ठ नियुक्त

पुष ११

काठमान्डौ – नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ नेपाल सरकारको उपप्रधानमन्त्री तथा भौतिक पुर्बधार तथा यातायात मन्त्री नियुक्त भएका छन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रधानमन्त्रीमा नियुक्त भएसंगै नेता क. नारायण काजी श्रेष्ठ (प्रकाश ) लाई उपप्रधानमन्त्री तथा भौतिक पुर्बधार तथा यातायात मन्त्री नियुक्त गरेका हुन।