शेरबहादुर देउवाका भाईहरुमा अँशबन्डा नमिल्दा अदालतमा मुद्दा

काठमान्डौ – पूर्वप्रधानमन्त्री नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउबाको परिवारमा भाइ भाइहरू बीच अँशबन्डा नमिलेको र प्रकृया अदालतसम्म जाने सम्भावना बढेको छ।

शेरबहादुरका ६ जना भाइमध्ये गणेशबहादुरकी छोरी भावना देउवाले अंश पाउँ भन्दै कंचनपुर जिल्लाको कृष्णपुर नपा-२ र ४ का वडाध्यक्षहरू समक्षअलग अलग उजुरी दिएकी छिन्।

देउबाका ६ भाइहरू- शेरबहादुर, लोकबहादुर,गणेशबहादुर, प्रेमबहादुर, ललितबहादुर र बलबहादुर छन।