प्रधानमन्त्री प्रचण्ड पुजा गर्न पशुपतिनाथ मन्दिर पुगे
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा पुगेका छन।
प्रधानमन्त्री सहित परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती लगायतसँग प्रचण्ड पशुपतिनाथको मन्दिर पुगेका हुन। उनिहरुले त्यहाँ पुगेर आरती पनि अवलोकन समेत गरेका छन।जेठ २७

