गृहमन्त्रीले कसम खाए पद छाड्छु भ्रस्टाचारिलाई छाड्दिन
काठमान्डौ – गृहमन्त्री नारायणकाजी श्रेष्ठले पद छाड्ने भ्रस्टाचारि कसैलाई नछोड्ने बताएका छन।
एक टेलिभिजन कार्यक्रममा उनले हाल सुन कान्डमा अनुसंधान भैइरहेको र जस्को परिणाम छिटै बाहिर ल्याउने बताए ।
वर्तमान सरकारका प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रस्टाचारि र दलाललाई पक्राउ गरिरहेको छ।
यसैबेला हत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सय क्विन्टल सुन बरामद भएको थियो।
सुन कस्ले विमानस्थल जाँच पासबाट गरायो र भित्र्यायो भन्ने देश भरबाट प्रश्न उठेको छ। सुन रेडि ट्रेडर्सको भएको समेत पत्ता लागेको छ।
सुन प्रकरणमा विमानस्थल जाँच पासका ६ जना कर्मचारीलाई बर्खास्त गरिएको छ। अनुसंधान भैइरहेको र दोषी कसैलाई नछोड्ने गृहमन्त्री श्रेष्ठले बताए ।
आफू ले भ्रष्टाचारि दलाल ठग कसैलाई नछोड्ने बताएको र प्रधानमन्त्री प्रचण्डसंग पनि बरु पद छोड्ने भ्रस्टाचारि नछोड्ने कसम खाएको बताए ।
अनुसंधानको आफ्नै नियम र प्रक्रिया हुने र त्यस्मा निस्पक्ष ढंगले छानबिन भैइरहेको गृहमन्त्री श्रेष्ठले बताए ।
जुनसुकै पार्टीको होस म छाड्दिन कसैको भन्सुनमा म चल्दैन बलियो र निर्बलियोलाई अलग कानुन म मान्दिन भ्रष्टाचारि कसैलाई छोडदिन उनले भने। साउन १०