Gold
Bangad salyan

खोटाङमा गोरु काटेर सामुहिक भोजभतेर गर्ने नाईके पक्राउ

असोज १०

खोटाङ – खोटाङमा गोरु काटेर सामुहिक भोजभतेर गर्ने नाईकेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रावाबेंसी गाउँपालिका–६ हौँचुरका घटनाका नाईके २७ वर्षिय बादल गुरुङ छन।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामूहिक भोज खाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
उनी मंगोल नेशनल अर्गनाईजेशनका जिल्ला नेता रहेको पाईएको छ।