गोरखामा विकासका योजनाहरुले तिब्रता लिन सकेन भनेर चिन्ता नगर्नु
काठमान्डौ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखामा विकासका योजनाहरुले तिब्रता लिन सकेन भनेर गोरखालि जन्तालाई चिन्ता नमान्न आग्रह गरेका छन।
गोरखा ताकुकोट सेवा समाज काठमान्डौले हिजो खरिबोटको मदर्स पार्टी प्यालेसमा गरेको आठौं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन।
प्रधानमन्त्री प्रचण्डले पनि गोरखाबाट चुनाव जित्नु भो गृहमन्त्री पनि गोरखा कै तर विकासले तिब्रता लिनुपर्ने किन भयन भनेर चिन्ता नगर्नु उनले भने।
अहिले देशमा सुसान र आर्थिक रुपान्तरण गर्ने भनेर अगाडि बढीरहेको मन्त्री श्रेष्ठले बताए । गोरखामा विकासको लागि पहलकदमी गरेपनि अर्थको कारण विकासमा केही ढिलाई भएको उनले बताए ।
हजुरहरु सबैलाई थाह छ अहिले संघीय सरकारले भ्रस्टाचारविरुद्द कारबाही अगाडि बढाईरहेको छ। नक्कली भुटानी शरणार्थी , ललिता निवास लगायतका प्रकरणमा सरकारले कारबाही गरिरहेको छ । यस्मा सबै युवाहरुले सरकारले साथ दिनुपर्ने पनि मन्त्री श्रेष्ठलेले बताए । असोज २८