बाजुरामा भूकम्पको धक्का
काठमाडौं -बाजुरामा भूकम्पको धक्का गएको छ ।
बाजुरालाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको कम्पन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा कम्पन भएको हो । यसअघि बाजुरामा ४ म्याग्निच्युडभन्दा ठूला भूकम्पका धक्का गइरहेका थिए ।
गत १७ गते जाजरकोटमा गएको भूकम्पले जिल्ला र रुकुम पश्चिम ठूलो क्षती पुगेको छ। कार्तिक २१