Gold
Bangad salyan

स्याङ्दी ६ मा पहिरोले घर बगायो

असार २२

स्याङ्जा – स्याङ्जा बिरुवा गाउँपालिका वाड न.६ स्याङ्दी पिपलटारिका केशब मरासेनि को घर हिजो रातीको पहिरोले बगाएको छ।
शुक्रवार रातीदेखि परेको अविरल बर्षाले उनको घर बगाएको र मानविय क्षती भने भएको छैन।

बाढीले घर बगाएपछि केशवका घर परिवार अहिले बासविहिन भएका छन।

ज्यादिखोला मुहान देखि कालीगण्डकी सम्मको आसपास क्षेत्रमा बस्दै आएका सम्पुर्णमा अलि सतर्क रहन जिल्ला प्रशासन कार्यलय स्याङ्जाले जानकारी गरेको छ।