रुकुम चौरजहारी

सल्यानमा चट्याङ पर्दा छ जना घाइते

भदौ २२

रुकुम आठ विसकोट

सल्यान – सल्यानमा चट्याङ पर्दा ६ जना घाईते भएका छन ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नंं ३ कटमेरामा आज ५:३० बजे  चट्याङ पर्दा  ६ जना घाइते भएका हुन ।

घाईते मध्ये २ जनालाई उपचार लागि दाङ लगिएको छ ।
१ ,जगत बुढा १२ वर्ष
२ ,लोसिना बुढा ६ वर्ष
३ ,बिश्नु बुढा ४५ वर्ष
४ ,दल बहादुर बुढा ३५ वर्ष
५ ,गरिमा बुढा ६० वर्ष
६, मन्सोबी केसि ५५ वर्ष