Gold

कुलमान घिसिङलाई पदबाट हटाइएपछि उर्जामन्त्रीको पुत्ला दहन

Naumule Migrate

काठमान्डौ – नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई हटाइएको विरोधमा अनेरास्ववियूले
विश्वभाषा क्याम्पस प्रर्दशनीमार्गमा ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहनसहित विरोध प्रदर्शनी गरेको छ।

प्रधानमन्त्री केपि ओली सरकारले हिजो विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई पदबाट हटाएको छ।
अहिले चौतर्फी सरकारको बिरोध भैरहेको छ। चैत १२

Naumule Badhipahiro