Gold
Bangad salyan

बलिउड अभिनेता संजय दत्त काठमान्डौमा

पुष २४

Salyan

काठमान्डौ – बलिउड स्टार संजय दत्त विहिबार बेलुका काठमाडौंमा आइपुगेका छन् । एक क्यासिनो उद्घाटनका लागि उनी नेपाल आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यासिनोका कर्मचारीले उनलाई स्वागत गरे । नेपाली आयोजकले उनलाई ढाकाटोपी लगाएर स्वागत गरे ।

क्यासियो उद्घाटन पछि शुक्रबार उनी स्वदेश फर्कने छन । यस्तै आयोजकले यो पछि बलिउड नायिका सन्नी लियोनीलाई पनि ल्याउन लागेको छ।