मन्त्रीहरुको सुन देखेर नायिका प्रियंका कार्की हैरान
काठमान्डौ – नायिका प्रियंका कार्की प्रधानमन्त्री बालेन शाह गृहमन्त्री सुदन गुरुङ लगायतका मन्त्रीहरुको सुन देखेर हैरान भएको बताएकि छिन। हालमात्र मन्त्रीहरुले सार्वजानिक गरेको सम्पति विवरण देखेर सामाजिक संजालभरि विरोध भैरहेको छ।
प्रधानमन्त्रीसंग नै १९० तोला सुन र गृहमन्त्रीसंग यति धेरै सुन कहाबाट आयो भन्दै खोजितालास गर्न समेत आग्रह गरेका छन्। यस्तै यस्ता सुन देखेर नायिका अकार्की भने ईरिटेड भएको बताउछिन।
उनलाई सुन मन नपर्ने बरु डाईमनड मनपर्ने उनको भनाई छ। यस्तै अहिलेका मन्त्रिहरुले सुन जहाँ जस्तो गरेर ल्याएपनि देशमा भ्रस्टाचार गरेर भने नल्याएको उनले बताईन। एतिको सम्पति भएका मन्त्रीहरु सरकारमा भएको हुँदा भ्रस्टाचार नगर्ने समेतको भनाई छ।वैशाख २

