कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति
काठमान्डौ – कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खड्कालाई पक्राउ गरेको थियो ।
जेनजि अन्दोलन भदौ २३ र २४ गते को दिन उनको घरमा फेला परेको पैसाको लागि अनुसंधान गर्न बोलाईएको गृहमन्त्रालय श्रोतले जनाएको छ।

