Gold
Bangad salyan

मेडिकल व्यावसायि दुर्गा प्रसाई होटेलबाट प,क्राउ

काठमान्डौ – मेडिकल व्यवसायी नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं प,क्राउ परेका छन् ।

उनलाई प्रहरीले दियालो होटेल वीरगञ्जबाट पक्राउ परेका गरेको जनाएको छ। उनको कसुर के भन्नेमा जानकारी नभएपनि माथीको आदेश भन्दै प्रहरीले पक्राउ गरेको जनाएको छ।

उनी एक कार्यक्रमको लागि सिमरा पुग्दै गर्दा उनले संचारकर्मीसंग कुराकानि समेत गरेका छन। पछिल्लो समय उनले रास्वपाका सांसदहरुको गतिविधिमा उनी बोल्दै आईरहेका छन। जेठ् ४