नेपाल टेलिकमको टावर निर्माण गाउँमा विद्युत विस्तारको माग गर्दै वडा अध्यक्षको धर्ना
जेठ ३
सल्यान – सल्यान कालिमाटी गाउँपालिका ७ का वडाध्यक्ष मित्रलाल रिजाल धर्ना बसेका छन्। उनि कर्णाली प्रदेश सरकारको ध्यानकर्षण गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा धर्ना बसेका हुन्।
उनले नेपाल टेलिकमको टावर निर्माण गाउँमा विद्युत विस्तारको माग गर्दै वडा अध्यक्ष धर्नामा बसेका हुन्। उनले घुईयाबा।, स्वामीबास,बबई सडकको स्तरवृद्धि तथा कालोपत्रे गर्नुपर्ने, क्षेत्रमा नेपाल टेलिकम को टावर निर्माण गर्नुपर्ने र गाउँमा विद्युत विस्तार गर्नुपर्ने माग राख्दै धर्ना जारी राखेका हुन्।

