मोडल करिश्मा ढकाल अर्कैको श्रीमानसंग नग्न तस्विर छताछुल्ल घरबार बिगारेको आरोप
काठमान्डौ – नेपाली गीत संगीतको क्षेत्रमा चर्चामा नाम कमाएकि करिश्मा ढकाल परपुरुषसंग लागेर अर्काको घर बार बिगारेको खबर बाहिरीएको छ।
टिकटक फेसबुकमा रितु बिस्ट युवतीले आफ्नो श्रीमानसंग करिश्मा ढकाल लागेको र आफ्नो घर परिवार बर्बाद पारेको भन्दै लाईभमा रुदै भिडियो पोस्ट गरेकी छिन।
बिहे गरेको १७ बर्षपछि बिजय बिस्ट नामका ती ब्याक्तीले करिश्मासंग लागेर आफुमाथी अत्याचार गरेको बताईन। करिश्मा र बिजयका अर्धनग्न तस्वीर बाहिरीएका छन भने ती महिला रोईरहेकी छिन।
टिकटकमा ती पुरुषको नाम बिजु छ। करिश्मा ढकाललाई उनले आइ लभ यु भन्दै कमेन्ट गरेको पनि देखिन्छ यस्तै धेरैले करिश्मा ढकालको यी ब्याक्ती चौथो ब्वाईफ्रान्ड भएको प्रतिक्रिया दिएका छन। करिश्मा ढकाल अहिले कहाँ छिन भन्ने थाहा छैन ।
उनको टिकटक आईडी अहिले प्राईभेट भएको छ। आफू पनि मर्ने र छोरा छोरीलाई पनि मार्ने उनले भिडियोमा जनाएकि छिन। यस्तै उनले आफू मरेपनी कसैले पनि करिश्मा ढकाल र ती बिजयलाई नछोड्न आग्रह गरेकी छिन।
करिश्माले धेरैलाई बिगारेको समेत आरोप लागेको छ। उनले करिश्मा ढकाल कति दिन लुकेर बस्ने हो , विजु मेरो श्रीमान हो अब सबै प्रमाण बाहिर ल्याउछु भन्दै कमेन्ट गरेको पनि देखिन्छ।जेठ २

