Gold
Bangad salyan

पत्रकार कृष्ण ईच्छुकलाई मार्ने रास्वपाका सांसद विक्रमसिंह बिराजमान

जेठ १४

काठमान्डौ – कृष्ण इच्छुकको ह,त्यारा रास्वपा सांसद विक्रमसिंह थापालाई तत्काल पक्राउ गर भन्दै सामाजिक संजालमा तस्वीरहरु प्रकाशित भैरहेक छन।

महेन्द्र पुलिस क्लबमा जनप्रिय कवि, पत्रकार तथा सांस्कृतिक मोर्चाको नेतृत्व कृष्ण सेन ‘इच्छुक’ लाई २०५९ जेठ ६ गतेदेखि १३ गतेसम्म (७ दिन) कुटीकुटी मारेको घटनाले सनसनि फैलिएको हो।

उनलाई मार्ने नेपाल प्रहरीका तत्कालीन डीएसपी विक्रमसिंह थापा रहेको र उनी अहिले रास्वपाका तर्फबाट संसदभित्रै सांसदका रूपमा विराजमान छन् ।

विक्रमसिंह यति बेला आफ्ना सारा कर्तुत लुकाउन बालेनको सरनमा छन । तर जन्ताले चौतर्फी उनलाई पक्राउको माग गरिरहेका छन।