प्रधानमन्त्री बालेनको देशभरमा पुत्ला दहन
काठमान्डौ – प्रधानमन्त्री बालेन शाहले नेपाल- भारत सीमाबारे सदनमा दिएको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरिएको छ । आज सोमबार प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै त्रिचन्द्र क्याम्पसमा तरुण दलले प्रधानमन्त्रीको पुत्ला समेत दहन गरेको छ।
आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए। उनले आफू प्रधानमन्त्री भ एपछि मात्र थाह पाएको भन्दै भारतले मात्र नेपाली भुमि मिचेको होइन नेपालले पनि भारतको भूमि मिचेको छ भनेर अभिव्यक्ति दिएका थिए। जेठ १८

