Gold
Bangad salyan

अन्जलीको फ्लिममा माग बढ्दै ,

मोडल अन्जली अधिकारिको चलचित्र क्षेत्रमा माग बढ्दै गयको छ ।थुप्रै गीतमा अभिनय गरेपनि मानिसलाई यौटै राजले चर्चित बनाउछ भने कुरा सावित हुन्छ ।बोल माया बोलको म्युजिक भिडियोबाट उनि निकै चर्चामा देखिन्छिन ।अहिले अन्जली फ्लिमका गीतमा नाच्नमा ब्यस्त छिन ।

चलचित्र प्रसादको गीत बनकि चरी के भन्छेमा अन्जलिको अभिनय निकै रुचाईयको छ। तेस्तै गरि अन्जली नाचेको चलचित्र गोर्खेको गीत सिन्की अचारमा पनि उनको भूमिका निकै राम्रो देखियको छ। गीत संगै अन्जलीलाई पनि चलचित्रमा नायिकाको रुपमा देख्न पाउने दर्शकको चाहाना छ ।यसको लागि निर्देशक प्रोडुसरले कतिको रुचाउछन त्यो भने उनिहरुको नजरमा भर पर्छ।