Gold
Bangad salyan

विप्लपलाई पक्राउ गर्न आदेश ,,

रंग दर्पण १६ फागुन, काठमाडौं । नेपाल कम्प्यूनिष्ट पार्टीको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ । जिल्ला अदालत कपिलबस्तु ले पक्राउ गर्न आदेश दिए बमोजिम कार्यन्वय गर्नलाई विप्लवको घरमा पक्राउ पूर्जी टासिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनायो

।केहिदिन अगाडी बाट  सलमान खान नेपाल आउने भन्ने बारेको बिरोध गरेका विप्लवलाई पक्राउ आदेश गरियको छ  । विप्लव पक्क्ष्य बाट यो कार्यक्रम हुन नदिने घोरबिरोध छ ,
त्यहाँका डिएसपी नरेन्द्रकुमार कार्कीले भने ‘हामीले अदालतको आदेश पालना गरेका हौं । विलप्वको घर शिवराज नगरपालिकामा पर्छ अदालत बाट आदेस आय पछि यो यक्सन लियका हौ उनले भने ।