Gold
Bangad salyan

प्रचण्डको डेरा पत्ता लगाउन नसकेर वामदेव गौतम बिहानदेखि सडकमा

काठमान्डौ – कुनै बेलाका गृहमन्त्री शक्तीशालि नेता वामदेव गौतम आज प्रचण्डको डेरा पत्ता लगाउन नसकेर सडकमा अस्तव्यस्त देखीएका छन।

उनी आज बिहान ९ बजे देखि प्रचण्डको डेरा पत्ता लगाउन नसकेर सडकमै मोबाईल समाएर अलमल परेको तस्वीर सार्वजनिक भएको छ।

ललितपुरको मानभवनमा प्रचण्डको डेरा नचिनेर वामदेव गौतम सडकमै अल्पत्र परेको जानकारी आएको हो।

प्रचण्डले फोन नउठाएको र अन्य कसैले पनि फो न उठाएपछि उनी अलमलमा परेको पाइएको हो।जेठ १२