Gold
Bangad salyan

पुर्णिमा लामाले जुन गित गाएपनि दर्शक भावुक किन हुन्छन यस्तो छ भिडियो र कारण ,रंग दर्पण ,

पछिल्लो समयना बजारमा सबैले नाम लिने गरेका छन् पुर्णिमा लामाको। गायिका पुर्णिमा लामालाई आधुनिक गायिका भनेर दर्शकले चिन्ने गरेपनि उनि संग बहुप्रतीभाको क्षमता छ ।उनले पर्या सबै गित गाउने गरेकी छिन ।

उनले जुन गित गाएपनि बजारमा दर्शकहरु भावुक हुने गरेको पाईन्छ ,छोटो समयमै नै उनले दर्शकको मन समेत जितिन ,।

फुल भनु जिन्दगिले बोलको गितले त झनै दर्शकले उनलाई खोज्न थाले ।हिमसम्झौता डिजिटलले बजारमा आफ्नै युटुबबाट सार्वजानिक गरेको यो गित करोडको हारा हारिमा भिजुज पाएको छ।

लगतै बजारमा पुर्णिमा लामाको स्वर रहेको गित पराईको सिन्दुरले बजारमा चर्चा पाएको देखिन्छ। चेतन गोतामेको शब्द संगीत रहेको यो गितलाई गोपाल खडकाले निर्देशन गरेका हुन् ।

मरभुमी नारायणको सिनेमाट्रोग्राफीमा मनोज कार्कीको सम्पादन छ ।गितमा जित सरु मगर ,मोनिका राजबंशी ,तारा अधिकारि ,अविनाश गुरुङ ,सुशिला शाहाको अभिनय देख्न सकिन्छ ।

गितमा माया प्रेम र मिलन बिछोडको भावुक कथा समेटीएको छ ।यो गितले पनि दर्शकको मन जित्ने पक्का देखिन्छ , गितलाई हिम सम्झौता डिजिटलले बजार व्यवस्थापन गरेको छ।

हेर्नुहोस भिडियो ,,