कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डको स्वास्थ्यमा सुधार
जेठ १९
काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा सुधार आएको छ।
उनलाई निमोनिया भएको थियोे । निमोनिया पछि रुघा खोकी लाग्ने गरेपछी उनलाई अस्पताल भर्ना गरिएको थियो । हाल उनको स्वास्थ्यमा सुधार भैसकेको छ।

