Gold
Bangad salyan

सभामुखलाई आरोप लगाउने महिलाले मेडिकल चेक जाँच गर्न मानिनन ,,

असोज १५ , काठमान्डौ – सभामुख कृष्ण बहादुर महाराको बारेमा यति खेर सामाजिक संजाल तातिएको छ ।उनलाई सचिवालयमा काम गर्ने नर्सले महराले आफूमाथि यौन दुर्ब्यबहार गरेको आरोप लगाएकि छिन ।

,त्यो संगै आज बालुवाटारको छलफलमा महराले राजिनामा समेत दिएका छन् ।,संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले लगाएको आरोपबारे अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

पिडीत भनिएकी महिलाले भने अझैसम्म प्रहरी कार्यालयमा लिखित जाहेरी दिएकी छैनन् ।पिडित महिलालाई मेडिकल जाँच गर्न जाँउ भन्दा ति महिलाले अस्विकार गरेकी छिन ,।

डिएसपी दुर्गा रेग्मीको टोलीले महिलालाई मेडिकल जाँच गर्न हस्पिटल जान गरेको आग्रह उनले नामानेकी हुन् । महिलासँग जानकारी तथा घटनास्थलको तस्बिर लिएर डिएसपी दुर्गा रेग्मीको टोली उक्त महिलाको डेराबाट फर्किएको छ ।

https://www.youtube.com/watch?v=lY8PxzsyNAA