Gold
Bangad salyan

पिडित महिलाका श्रीमानले पनि मुख खोले, महरा सरमाथीको आरोपमा कुनै सत्यता छैन् ,

असोज १५ , काठमान्डौ – सभामुख कृष्णबहादुर महरामाथि यौन दुराचार आरोप लगाउने रोशनी शाहीका श्रीमान चित्रजंग शाहीले त्यसमा सत्यता नभएको स्पष्ट पारेका छन् ।

चित्रजंग शाहीले भने मा त्यो आरोपमा कल्पना पनि गर्न सक्दिन ति लगाईएका सबै कुरा झुठा हुन् ।, यो विषयामा रोशनी शाहीले पनि हिजोनै एक भिडियोमा प्रस्ट पारिसकेकी छिन ।

,मैले आवेगमा गालि गरेको हो तर जसरि मेडियामा आएका कुरा छन् ति सबै झुट हुन्। ,रोशनी शाहीका श्रीमानले थप आगाडी भनेका छन् ,।

जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ७ स्थायी घर भएकि शाही संसद सचिवालयमा मेडिकल सेक्टरमा नर्सको रुपमा काम गर्छिन ।

‘मैले उहांलाई २०४७ देखी नै चिनेको हुं, उँहामाथीको आरोप सत्य होईन् । मलाई उँहाप्रति पूर्ण विश्वास छ । ’ उनले आफु महराको विद्यार्थी भएको बताउंदै त्यस्तो काम सभामुखले गरेको भन्नेमा आरोपमा विश्वास समेत नभएको दावी गरे ।

सभामुख महरालाई रोशनी शाहीले यौन बुर्व्याहारको आरोप लगाएपछि महराले हिजो नैतिकताका आधारमा राजिनामा समेत दिएका छन्।

महराले आफुमाथीको छानविनमा सहयोग होस् भनेर राजीनामा दिएका हुन् महरा पुन आफ्नो पद समाल्ने छन् ।

https://www.youtube.com/watch?v=6Hhm160DtHw