Gold
Bangad salyan

नेकपा गुर्भाकोटको दशैँ तिहार सुभकामना हार्दिक निमन्त्रणा ,,

असोज १५ , काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत गुर्भाकोट नगरपालिका नेकपाले सुभकामना आदान प्रदान गर्ने भएको छ ।

नेपालि हरुको महान चाड बडा दशैँ , तिहार छठको अवसर पारेर भोलि १६ गते सुर्खेत मेहेलकुनाको खैरेनी स्थित सिटि हलमा ११ बजे सुभकामना आदान प्रदान गरिने नेकपा जिल्ला कमिटि सदस्य जनकराज रेग्मीले रंग दर्पणलाई जानकारी गरे ।

महान पर्बहरू को पुर्बसन्ध्या अवसर पारेर चियापान तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम योजना रहेको उनले बताए।

कार्यक्रममा गुर्भाकोटबासि आदरणीय आमाबावा दाजुभाई दिदिबैनि लगायत पार्टि कार्यकर्ता शुभचिन्तक शमर्थक बुद्दिजिबि समाजसेबि सम्पुर्णमा गरिमामय उपस्थितिका लागि सादर निमन्त्रणा गरिएको बताईएको छ ।

सुभकामना आदान प्रदान कार्यक्रममा नेकपा पार्टीका माननीय सांसद धुर्ब कुमार शाही र ठमर बिष्ट संगै विभिन्न स्तरका नेता कार्यकर्ताले सुभकामना मन्तव्य राख्ने जानकारी रहेको गुर्भाकोट नगरपालिका वडा न ९ का वडा अध्यक्ष ससि भट्टराईले जानकारी गरेका हुन् ।

नेकपा अध्यक्ष प्रचण्डको दशैँ सुभकामना यस्तो छ ,

https://www.youtube.com/watch?v=G-zd8l0ZIZQ