प्रियंका कार्की र आयुष्मान दुला दुलहीमा सजिदा,
नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीले हिजो मात्र ललितपुर जिल्ला अदालतमा पुगेर कानुनि विवाह गरेका थिए ।
उनीहरुले आज काठमान्डौको एक होटेलमा धुम धामसंग विहे गर्दछन । विवाहमा सुभचिन्तक देखि कलाकारहरुलाई पनि निमन्त्रणा गरिएको छ ।
प्रियंका र आयुष्मानको बिहेपश्चात आजनै पार्टीको आयोजना गरिएको छ । प्रियंका र आयुष्मानले विहे अगाडी आफ्नो लागि भन्दै घरपनि किनेका छन् ।
उनीहरु दुवै केहि वर्षअगाडी बाट प्रेममा थिए ।

