काठमान्डौमा भुकम्पको धक्का ,
चैत ७ ,काठमान्डौ – काठमान्डौमा भुकम्पको धक्का महसुस गरिएको छ ।शुक्रबार बिहान ७ बजेर २० मिनेट जाँदा भूकम्पको गएको हो ।
काठमान्डौ देखि आसपासका क्षेत्रमा पनि भुकम्पको केहि सेकेण्ड धक्का महसुस गरियको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको इपी सेन्टर चीनको तिब्बत रहेकाे र ६.२ म्याग्निचूडको भूकम्प गएको जानकारी दिएको छ ।
अङ्ग्रेजी राष्ट्रिय दैनिक ग्लोबल्स टाइम्सले भने भट्विटरमा अपडेट गर्दै तिब्बत केन्द्रविन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्म गएको जनाएको छ।
तिब्बत इपी सेन्टर भएर गएको भूकम्पको धक्का काठमाडौ र आसपासका जिल्लामा महसुस गरिएको भनी समाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

