Gold
Bangad salyan

कोरोना संक्रमण पछि बेलायतका प्रधानमन्त्री जोनसोन अस्पताल भर्ना

चैत २४ ,काठमान्डौ – कोरोना संक्रमण पछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरीएको छ ।

बोरिसलाई १० दिन अगाडी कोरोना संकरमं देखिएको थियो । उनि अहिलेपनि आईसोलेसनमा रहेर आफ्नो अफिसको काम गरिरहेका छन् ।

डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल भर्ना गरिएको उनका प्रवक्ताहरु बताउछन ।

बोरिसलाई सावाधानी अपनाउने उद्देश्यसहित कोरोना परीक्षण गर्न लागिएको बताइएको छ ।