प्रधानमन्त्रीले देश बासीको नाममा सम्बोधन गर्ने ,
चैत २५ ,काठमान्डौ – प्रधानमन्त्रीले देश बासीको नाममा आज ११ बजे सम्बोधन गर्ने भएक छन् ।
वालुवाटारबाट मंगलबार बिहान देशवासीका नाममा सम्बोधन गर्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नेपाल टेलिभिजनबाट प्रधानमन्त्री ओलीको देशबासिको नाममा सम्बोधन हेर्नसकिने पनि थापाले बताएका छन् ।
सरकारले थपेको पहिलो लकडाउनको अवधि आज सकिदै छ भने दोश्रो अवधि आजबाट सुरु हुने दिन ओलीले सम्बोधन गर्न लागेका हुन् ।

