गुर्भाकोटको क्वारेन्टाइनमा ड्युटीरत असई भेरी नदीमा बेपत्ता ,,
बैशाख १२ ,काठमान्डौ – सुर्खेत गुर्भाकोट मेहेलकुनाको क्वारेइनटाईनमा ड्युटीरत सशस्त्र असई भेरी नदीमा बेपत्ता भएक छन् । ।
सुर्खेत मेहेलकुना निमारे निवासी सशस्त्र प्रहरी असई भुपाल कार्की भेरीनदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।
आज दिनको ४ बजे भेरी नदीमा संगै ३ जना नुहाउने क्रममा एक्कासी उनि भेरी नदीमा डुबेर बेपत्ता भएको प्रहरीले कार्यालय मेहेलकुनाले जनाएको हो ।
बेपत्ता रहेका उनको खोजीकार्य भईरहेको र हाल सम्म फेला नपरेको प्रहरी कार्यालय मेहेलकुनाले जनाएको छ ।
थप जानकारी loading……….

