वालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु ,
वैशाख २१ काठमान्डौ – प्रधानन्त्री निवास वालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ ।
जेठ १५ गते संघीय सरकारको वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने र त्यसभन्दा पहिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
बैठकको एजेण्डाबारे जानकारी नभएपनि संसदको बजेट अधिवेशन बोलाउने विषयमा छलफल हुनसक्ने बताइएको छ ।

