नेपालि भुमि अतिक्रमितविरुद्द आवाज उठाउदा ३६ जना विद्यार्थी पक्राउ ,
वैशाख २७ ,काठमान्डौ – भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका सत्तारुढ नेकपानिकट विद्यार्थीसहित ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनिहारी भारतीय राजदुतावा घेराउको लागि जाने तयारिमा रहेका थिए ।लकडाउन उल्लघन गरेको भन्दै उत्तर ढोकामा जम्मा हुनासाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रबार मात्र धार्चुला लिपुलेक लिंक रोडको उद्घाटन गरेका थिए ।
नियन्त्रणमा लिएका उनीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ।

