भारतीय सेनापतिले भनाइ सच्याउनुपर्छ नारायणकाजी श्रेष्ठ,
जेठ ३ ,काठमान्डौ – नेकपाका नेता नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुखले लिपुलेकबारे आफ्नो भनाइ सच्याउनुपर्ने बताएका छन् ।
लिपुलेखको बारेमा नेपालमा विरोध उठिरहेको बेला भारतीय सेना प्रमुख मनोज नरभानले नेपालले अरु कसैको ईसरमा विरोध गरेको बताएका थिए ।
नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुखको भनाई खण्डन गर्दै फिर्ता लिन आग्रह गरेका छन् ।श्रेष्ठ भन्छन नेपाल भर्जिन र स्वतन्त्र मुलुक हो जसलाई कसैले उचाल्नुपर्दैन ।
Indian Army Chief M M Naravane's statement on Nepal's Stand on Limpiadhura,lipulek&Kalapani territory and India built Dharchula-Lipulek road is highy objectionable.Nepal always stands on its own as a Sovereign&Independent country. So he should correct it.
— NKShresthaPrakash (@nksthaprakash) May 16, 2020

