Gold
Bangad salyan

नेपालको २७ जिल्लमा कोरोना फैलियो कँहा कति ,

जेठ ४ ,काठमान्डौ – छोटो समयमम नेपालको २७ जिल्लामा कोरोन संक्रमण फैलीसकेको छ।

विश्वमा महामारीको रुपमा फैलीएको कोरोना संक्रमण कोभिड १९ को प्रतक्ष असर नेपालमा परिसकेको छ।

जसबाट हाल सम्म नेपालमा २९१ जना प्रभावित छन् भने एक जनाको मृतु भएको छ।

हाल सम्म नेपालका २७ जिल्लमा कोरोना संक्रमण फैलीएको स्वास्थ्य जनसंख्या तथा वातारवरण मन्त्रालयले जनाएको छ।

सबै भन्दा बढी पर्सामा ९१ जना संक्रमित छन भने अहिले सम्म ३ जना निको भएका छन्।दोश्रोमा पिलवस्तुमा ४२ जना संक्रमित फेला परेका छन्।

तेस्तै बाँकेम ३३ जना, उदयपुरमा ३३ जना निको १४ जना ,रुपन्देहीमा २८ निको १ ,रौतहट १३ निको १ ,काठमान्डौ ७ निको ३ ,धनुषा ६ निको १, जना भएका छन्।

कैलालीमा ४ निको ४ ,महोतरी ४ ,बारा ३ ,दाङ्ग ३ ,चितवन ३ निको २ ,सर्लाही ३ ,भक्तपुर २ ,वाग्लुङ्ग २ निको २ ,झापा २ निको २ ,धदिङ्ग २ निको १ जना ।

तेसै गरि बर्दिया २ ,नवलपरासी पश्चिम १ ,नवलपरासी पुर्व १ ,भोजपुर १ निको १ ,सप्तरी १ ,कंचनपुर १ नको १ ,मकवानपुर १ ,सिराहा १ ,काभ्रे १ गरि जम्मा २९१ जना संक्रमित छन् भने हाल सम्म ३६ जना निको भएर घर फर्केका छन्।