Gold
Bangad salyan

बारामा पत्रकारलाई कोरोना संक्रमणको पुस्टि ,

जेठ ५ ,काठमन्डौ – बारामा एक जना पत्रकारलाई कोरोना संक्रमण पुस्टि भएको छ।

आज बिहान नेपालमा थपिएका ९ जना संक्रमित मध्ये बाराको करैयामाईमाबाट एक जना छन् बाँकी ८ जना रौतहटका हुन्।

उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् र पत्रकार भएको श्रोतले जनाएको छ ।हाल सम्म नेपालमा ३०४ जना असम्क्रमित फेला परेका छन्।

ति अम्ध्य २ जनाको मृतु भईसकेको छ भने ३६ जना निको भएर घर फर्केका छन्।मृतक पहिलो महिला सिन्धुपाल्चोककि महिला हुन् भने दोश्रो मृतक बाँकेक युवक हुन्।