Gold
Bangad salyan

अब शुल्क तिरेर पनि कोरोना परिक्षन गराउन पाउने ,

जेठ ६ ,काठमान्डौ -अब शुल्क तिरेर भएपनि कोरोना संक्रमण पिसिआर परिक्षन गर्न पाइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस्तो परीक्षण गराउँदा व्यक्तिको गोपनीयता भनेअस्पतालहरुले कायम गर्नुपर्ने बताए ।

उनका अनुसार सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दररेटमा व्याक्तिले स्वइच्छाले पीसीआर परीक्षण गराउने नीति व्यवस्था ल्याईएको छ।

तेस्तै नेपालका ३८ जिल्लामा कोरोना संक्रमण फैलीएको र हाल सम्म ४०२ जना संक्रमित फेला परेको पनि उनले बताए।