Gold
Bangad salyan

डिल्लीबजार कारागारमा झडप ,

जेठ ११ ,काठमान्डौ – डिल्लीबजार कारागारमा कैदीबन्दी बीच झडप भएको छ।

चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको कारागार स्रोतको भनाइ छ ।

तर लकडाउनले आफन्त भेट्न पनि नआएको ,र कैदी बन्दीहरुसंग पैसा नभएपछि क्यान्टिनले समान दिन छोडेपछि समस्या सिर्जना भएको प्रहरी श्रोतको भनाई छ।

थप अनुसन्धान भईरहेको र कारागारमा अबाक्लो स्थितिमा प्रहरी परिचालन गरिएको प्रहरी उच्च उच्च श्रोतले जानकारी दिएको हो।