Gold
Bangad salyan

प्युठान गरपालिकाले फोहोर बोक्ने गाडीमा नागरिकलाई राखेर उद्दार गरेपछि विरोध ,

जेठ ११ ,काठमान्डौ – प्युठान नगरपालिकाले विपदमा परेका नागरिकलाई उद्दारको नाममा फोहोर बोक्ने गाडीमा हालेर ओसारेको पाईएको छ।

स्थानीय समाजसेवी प्रमोद खरेलले झिमरुक गाँउपालिकाका स्थानीयलाई आफ्नो ब्याक्तिगत खर्चमा सिमा नाकाबाट उद्दार गर्ने बताएपनि झिमरुक गाँउपालिकाक अध्यक्षले तेसो गर्न नमिल्ने बताएका थिए।

सहयोग गर्ने भए राज्यको गाँउपालिकाको खातामा पैसा हाल्दिने समेत भनेको अडियो सार्वजनिक भएको छ।

समाजसेवी खरेलले राज्यलाई जसरि पनि सहयोग गर्ने हो हामी बस पठाउछौ भनेर भन्दा अध्यक्षले सरकारले एक्द्वार नियम लागु गर्या छ भन्दै नमानेको खुलेको छ।

नगरपालिका ,गाँउपालिकाका यस्ता अध्यक्षले गर्दा आज लाखौ नेपालि सिमामा अलपत्र छन् बाटोमा भोकभोकै छन्।

३ महिनाबाट हिन्दी बाटोमा आएका प्युठानका नागरिकलाई बस ,नपठाई नगरपालिका ,गाँउपालिकाले फोहोरको डङ्गुर बोक्ने ट्याक्टरमा ओसारेको तस्विर सार्वजनिक भएका छन्।

नागरिकले कमाएको रेमिट्यान्स खाने अध्यक्षले ट्रक समेत जुकात नगर्ने फोहोरको गाडीमा बसाल्ने समाजसेवीले बस हामि दिन्छौ भन्दा पैसा माग्ने अध्यक्षको चर्को विरोध गरेका छन्।