Gold
Bangad salyan

ब्रेकिङ्ग भिडियो हेर्नुहोस सुस्माको पेटमा बच्चा थियो नवराजलाई लिन सुस्माले बोलाएकि हुन्,

 

जेठ १४ ,रुकुम जाजरकोट घटना सुस्माको पेटमा बच्चा थियो ,सुस्माले नवराज बिकलाई आफुलाई लिन बोलाएपछि उनि रुकुम गएका थिए।

सुस्मा पहिले नवराजको घरमा आउने र नवराज पानी सुसमाको घरमा जाने गरेको खुलेको छ। मृतक नवराज बिककि बहिनि र आन्टीले रंग दर्पणसंग गरेको संवाद यस्तो छ ।