Gold
Bangad salyan

नेपालमा कोरोना संक्रमित संख्या १ हजार ४२ पुग्यो ,

जेठ १५ ,काठमान्डौ – नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ।

नेपालमा आज बिहीवार एकैपटक १५६ जना नयाँ कोरोना संक्रमित थपिएसँगै यो संख्या पुगेको हो।

साथै नेपालमा अहिलेसम्म १८७ जनाले कोरोनालाई जितेर निको भई घर फर्केका छन् भने ५ जनाको मृत्यु भएको छ ।

यो संगै नेपालमा ५१ जिल्लामा कोरोना संक्रमण फैलीएको छ।

पर्सा ९५
रुपन्देही ४४
उदयपुर ३३
कपिलवस्तु १०९
बाँके १७१
काठमाडौं १८
धादिङ २
कैलाली ११
बारा ४६
धनुषा ४२
रौतहट १२७
बागलुङ ८
चितवन ६
झापा ७८
महोत्तरी २२
भक्तपुर ४
बर्दिया १०
भोजपुर १
कञ्चनपुर १
नवलपरासी (पश्चिम) ६
सप्तरी २९
सर्लाही ४०
नवलपरासी (पूर्व) ३
मकवानपुर ५
दाङ २०
काभ्रे १
सिरहा १४
सिन्धुपाल्चोक १
मोरङ ६
धनकुटा ७
गुल्मी ४
खोटाङ १
दैलेख १६
सुनसरी ३
ललितपुर १
लमजुङ १
रामेछाप १
सिन्धुली १
डडेलधुरा १
बैतडी ५
सुर्खेत २८
नुवाकोट १
अछाम २
अर्घाखाँची २
जुम्ला २
स्याङ्जा ५
रुकुम पूर्व ३
सोलुखुम्बु १
दार्चुला १
बझाङ १
दोलखा २
जम्मा १ हजार ४२,