सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पूर्णपाठ यस्तो छ,
जेठ १५ ,काठमान्डौ – सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।
बुधबार संघीय संसदमा अर्थमन्त्री खतिवडाले पेश गरेको बजेट आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।
बजेटको पूर्णपाठ यस्तो छ ,
/123

