कोरोना संक्रमणबाट दशौ व्यक्तिको मृतु ,
जेठ २२ ,काठमान्डौ – नेपालमा कोरोना संक्रमणबाट दशौ व्याक्तिको मृतु भएको छ।
पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो।
पुर्वखोला २ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्याइएको थियो मिसन अस्पतालको आईसोलेसन कक्षम ३ दिन अघि उनको मृतु भएको थियो।
मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
परिक्षन्मा उनको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए। यो संगै नेपालमा मृतकको संख्या १० पुगेको छ।

