Gold
Bangad salyan

हामि भोट दिन्छौ सरकार चोट दिन्छ,

जेठ ३० ,काठमान्डौ – सरकारको काम प्रति असन्तुस्ट बन्दै नागरिकले विभिन्न क्षेत्रमा विरोध प्रदर्शन गर्ने गरेका छन्।

हिजो बालुवाटार,नक्सालमा ठुलो संख्यामा विरोध प्रदर्शन गरिएको थियो।

हिजो नक्सालमा गरिएको विरोध प्रदर्शनमा सरकारले दमन गरेको भन्दै आज शुक्रबार बसन्तपुर दरबार क्षेत्रमा युवाहरु शान्तिपूर्ण प्रदर्शनमा उत्रीएका छन् ।

सरकारले लकडाउन लागु गरेर नागरिकलाई राहत वितरण नगरेको ,उल्टै १० अर्बको राहत वितरण गरेको भन्दै हिसाब निकालेको छ जसको चौतर्फी विरोध भईरहेको छ।

,कोरोना संक्रमण रोकथाममा पनि सरकारले पिसिआर लागु नगरेर आरडिटिमा अल्झाईराखेको भन्दै नागरिकले यसको विरोध गरेका छन्।