लोकप्रिय गायिका टिका पुनकि छोरीले पहिलोपटक गाएको गित बजारमा सार्वजनिक भिडियो सहित ,
चर्चित लोक दोहोरि गायिका टिका पुनकि छोरीले गाएको पहिलो भिडियो तिमि र म बजारमा सार्वजनिक गरिएको छ।
दिक्षिता कार्कीको तिमि र म बोलको गीतलाई पुनकी छोरी अन्नी पुन मगरले कभर गाएकि हुन्।
उनले पहिलोपटक गितमा कभर गाएपछि दर्शकले निकै मनपाराएको प्रतिक्रिया दिएका छन।
यो गीतमा अन्नी पुनले आफै अभिनयपनि गरेकी छिन। अन्नीले पहिले धेरैपटक गितमा अभिनय गरिसकेकी छिन जसमा उनको अभिनयलाई पनि दर्शकले निकै रुचाएका थिए।

