Gold
Bangad salyan

सुर्खेतमा दुइ जना बैंक कर्मचारीलाई कोरोन पुस्टि ,

असार ९ ,सुर्खेत – सुर्खेतमा दुई जना बैंक कर्मचारीलाई कोरोन पुस्टि भएको छ।

सुर्खेतको विद्यापुरमा रहेको एक बैंकमा कार्यरत दुई जना कर्मचारीमा कोरोना पुस्टि भएको हो।

पुस्टि भएका हरुको विवरण भोलि स्वास्थ्य मन्त्रालयले नियमित मिडिया ब्रिफिङ्गमा जानकारी गराउने विशेष श्रोतले जनायो ,उनले बैंकको नाम भने नलेखिदिन रंग दर्पणलाई आग्रह गरे।

बैंकमा निकै भिड भाड बढेको देखिन्छ ,यो संगै सुर्खेतमा कोरोना समुदायस्तरमा फैलीएको देखिन्छ।