Gold
Bangad salyan

आज ११४ जना सक्रमित निको भएर घर फर्कीए ,

असार १० ,काठमान्डौ – विगतको २४ घन्टामा विभिन्न जिल्लमा गरि ११४ जना निको भएर घर फर्केका छन्। ति मध्ये १०६ जना पुरुष छन् भने ८ जना महिला छन्।

तेस्तै हाल सम्म ५०९ जना रेडजोनमा परेका छन्। आज ललितपुरका एक जना रेड जोनमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमले आजको नियमित मिडिया ब्रिफिङ्गमा जानकारी दिएका हुन्।

यो संगै नेपालमा हाल सम्म १९७ जना महिला र २ हजार १ सय ४१ जनाले गरि २३ सय ३८ जना निको भएर घर फर्केका छन्।