Gold
Bangad salyan

ओली प्रचण्ड बीच वालुवाटारमा निरन्तर वार्तापछि यस्तो निस्कर्ष ,

असार ११ ,काठमान्डौ – प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्ष नेकपा प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच १ बजेबाट निरन्तर भेटवार्ता चलिरहेको छ ।

भोलि स्थायी कमिटि बैठक बस्दै छ ,जसमा स्थयी कमिटिका सदस्यले मागेको जवाफ प्रधानमन्त्रीले दिने छन्।

एमसीसी पारित गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रचण्डले स्विक्र गरेका छैनन् भने अन्य नेकपाका सदस्यपनि एमसीसीको विपक्षमा छन्।

एमसीसीको विषयमा अहिजो पनि वालुवाटारमा स्थायी कमिटिको बैठक बसेको थियो जसमा ओली र प्रचण्ड बोलेपछि बैठक सक्कीएको थियो।

हिजो बुधबारको स्त्थायी समिति बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डबीच घोचपेच समेत भएको थियो।

प्रधानमन्त्रीले आफुलाई स्थायी समतिले सहोग नगरेको बताएका थिए भने अध्यक्ष प्रचण्डले ओली एक्लै हिँड्न खोजेको बताएका थिए।